⋯
अन्तर्राष्ट्रिय पेमेन्ट गेटवे
○ सुरु नभएको
💻 डिजिटल शासन
घोषणा
म्याद
सुरु नभएको
अन्तर्राष्ट्रिय पेमेन्ट गेटवे; 'डिजिटल-फर्स्ट' राष्ट्र; एकीकृत डिजिटल प्लेटफर्म/'क्यासलेस' समाज; IT निर्यातमा नगद प्रोत्साहन र आयकर छुट।
☞ हाम्रो मूल्याङ्कन
सरकारी १०० बुँदे कार्यसूचीमा प्रत्यक्ष समकक्ष नभेटिएको, वाचापत्रको प्रतिबद्धता (कार्यान्वयन हुन बाँकी)।
📎 नागरिक प्रमाण
अझै कुनै प्रमाण थपिएको छैन।
+ प्रमाण / स्रोत थप्नुहोस्
यो मूल्याङ्कनसँग तपाईं सहमत हुनुहुन्छ?