⋯
नेपाललाई अन्तर्राष्ट्रिय उच्च शिक्षा हब
◐ प्रगतिमा
🩺 स्वास्थ्य, शिक्षा र मानव विकास
घोषणा
म्याद
प्रगतिमा
नेपाललाई अन्तर्राष्ट्रिय उच्च शिक्षा हब; विदेशी विश्वविद्यालय आङ्गिक क्याम्पस; विदेशी/प्रवासी प्राध्यापकलाई सहज भिसा/स्थायी बसोबास।
☞ हाम्रो मूल्याङ्कन
सरकारी बुँदा 88 (प्रगतिमा, प्रमुख समकक्ष):
सरकारले नीतिगत रूपमा स्नातक (Bachelor's) तहको भर्नामा नागरिकताको अनिवार्यता हटाउने निर्णय गरिसकेको भए पनि विश्वविद्यालयहरूले यसका लागि आवश्यक आन्तरिक कार्यविधि (Directives/Procedures) तयार पारिनसकेका कारण पूर्ण रूपमा लागू हुन केही समय ढिलाइ भएको छ ।

🔗 अर्को ट्र्याकसँग सम्बन्ध
88
विद्यार्थीहरूलाई स्नातक तहसम्मको अध्ययनका लागि नागरिकता नचाहिने व्यवस्था गरी…
प्रगतिमा
📎 नागरिक प्रमाण
अझै कुनै प्रमाण थपिएको छैन।
+ प्रमाण / स्रोत थप्नुहोस्
यो मूल्याङ्कनसँग तपाईं सहमत हुनुहुन्छ?
🔖 स्रोत: nepalnews.com ↗