⋯
विद्यार्थीहरूलाई स्नातक तहसम्मको अध्ययनका लागि नागरिकता नचाहिने व्यवस्था गरी…
◐ प्रगतिमा
⏱ म्याद: तत्काल 🩺 स्वास्थ्य, शिक्षा र मानव विकास · शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय; विश्वविद्यालयहरू
घोषणा
चैत १३, २०८२
म्याद
तत्काल
प्रगतिमा
विद्यार्थीहरूलाई स्नातक तहसम्मको अध्ययनका लागि नागरिकता नचाहिने व्यवस्था गरी विश्वविद्यालयहरूले आवश्यक कार्यविधि तत्कालै तयार गर्ने
☞ हाम्रो मूल्याङ्कन
सरकारले स्नातक तहसम्म भर्नाका लागि नागरिकता अनिवार्य नहुने नीतिगत निर्णय गरेको छ र सरकारको १०० दिने विवरणमा कानुनी प्रबन्ध गरिएको भनिएको छ। तर विश्वविद्यालयहरूले आवश्यक आन्तरिक कार्यविधि तयार नपारेकाले पूर्ण रूपमा लागू हुन ढिलाइ भएको छ।
🏛 सरकारी दाबी · Claimed In Progress
स्नातक तहसम्मको अध्ययनका लागि नागरिकता अनिवार्य नहुने विशेष कार्यविधि ल्याउने व्यवस्था; जन्मदर्ता नभएका बालबालिकालाई स्थानीय तहको सिफारिसमा भर्ना गर्ने व्यवस्थाको दाबी। (पृ. २३)
🔗 अर्को ट्र्याकसँग सम्बन्ध
67
नेपाललाई अन्तर्राष्ट्रिय उच्च शिक्षा हब
प्रगतिमा
📎 नागरिक प्रमाण
अझै कुनै प्रमाण थपिएको छैन।
+ प्रमाण / स्रोत थप्नुहोस्
यो मूल्याङ्कनसँग तपाईं सहमत हुनुहुन्छ?
🔖 स्रोत:
nepalnews.com ↗