⋯
कक्षा ५ सम्मका विद्यार्थीहरूलाई आन्तरिक परीक्षा लिने कार्य आगामी शैक्षिक सत्रदेखि बन्द…
◐ प्रगतिमा
⏱ म्याद: आगामी शैक्षिक सत्र 🩺 स्वास्थ्य, शिक्षा र मानव विकास · शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय
घोषणा
चैत १३, २०८२
म्याद
आगामी शैक्षिक सत्र
प्रगतिमा
कक्षा ५ सम्मका विद्यार्थीहरूलाई आन्तरिक परीक्षा लिने कार्य आगामी शैक्षिक सत्रदेखि बन्द गर्ने; मनोवैज्ञानिक असर र दवाव नपर्ने खालको मूल्याङ्कन प्रणालीबारे विकल्प तयार गर्ने
☞ हाम्रो मूल्याङ्कन
सरकारले कक्षा ५ सम्म परम्परागत लिखित आन्तरिक परीक्षा बन्द गर्ने घोषणा गरेको छ। पाठ्यक्रम विकास केन्द्र र शिक्षा तथा मानव स्रोत विकास केन्द्रले निरन्तर विद्यार्थी मूल्याङ्कन प्रणाली र कक्षा ४ र ५ का लागि मूल्याङ्कन मार्गदर्शन जारी गरेका छन्। आगामी शैक्षिक सत्रबाट पूर्ण कार्यान्वयनका लागि कार्यविधि परिमार्जन भइरहेको छ।
🏛 सरकारी दाबी · Claimed Completed
कक्षा ५ सम्म निरन्तर मूल्याङ्कन प्रणाली र कक्षा १-३ को मूल्याङ्कन मार्गदर्शन, २०८३ लागू गरिएको दाबी। (पृ. २३)
⚠ भिन्नता: Report claims Completed, tracker In Progress
🔗 अर्को ट्र्याकसँग सम्बन्ध
62
सार्वजनिक शिक्षाको गुणस्तर/पहुँच/प्रतिस्पर्धामा आमूल सुधार
प्रगतिमा
📎 नागरिक प्रमाण
अझै कुनै प्रमाण थपिएको छैन।
+ प्रमाण / स्रोत थप्नुहोस्
यो मूल्याङ्कनसँग तपाईं सहमत हुनुहुन्छ?