⋯
सबै सरकारी निकायहरूमा १०० दिनभित्र विद्यमान GIOMS प्रणालीलाई सुदृढ र प्रयोगकर्तामैत्री…
◐ प्रगतिमा
⏱ म्याद: १०० दिन 💻 डिजिटल शासन · सञ्चार तथा सूचना प्रविधि मन्त्रालय; सबै सरकारी निकायहरू
घोषणा
चैत १३, २०८२
म्याद
१०० दिन
प्रगतिमा
सबै सरकारी निकायहरूमा १०० दिनभित्र विद्यमान GIOMS प्रणालीलाई सुदृढ र प्रयोगकर्तामैत्री बनाउने
☞ हाम्रो मूल्याङ्कन
सरकारको १०० दिने विवरणअनुसार ७०४ निकाय GIOMS मा आबद्ध भएका छन्, तर वाचा सबै सरकारी निकायमा प्रणाली सुदृढ र प्रयोगकर्तामैत्री बनाउने थियो। भदौ ३१, २०८३ मा स्वीकृत सरकारी निर्णय प्रक्रिया सरलीकरण तथा डिजिटल बनाउने सम्बन्धी नियमावलीले फाइल दर्तादेखि स्वीकृतिसम्मका काम एकीकृत विद्युतीय प्रणालीबाट गर्नुपर्ने बनाएको छ। सबै निकायमा कार्यान्वयन बाँकी छ।
🏛 सरकारी दाबी · Claimed Completed
GIOMS अपग्रेड गरी क्षमता वृद्धि; संघका ३५४ सहित कुल ७०४ निकाय आबद्ध; मोबाइल एपसहितको फाइल ट्र्याकिङ व्यवस्था मिलाइएको दाबी। (पृ. ८)
⚠ भिन्नता: Report claims Completed, tracker In Progress
📎 नागरिक प्रमाण
अझै कुनै प्रमाण थपिएको छैन।
+ प्रमाण / स्रोत थप्नुहोस्
यो मूल्याङ्कनसँग तपाईं सहमत हुनुहुन्छ?
🔖 स्रोत:
ictsamachar.com ↗