⋯
'राष्ट्रिय एकीकृत डिजिटल शासन प्लेटफर्म' स्थापना गरी Digital Governance Blueprint…
◐ प्रगतिमा
⏱ म्याद: १०० दिन 🤝 साझा प्रतिबद्धता र समन्वय · सञ्चार तथा सूचना प्रविधि मन्त्रालय; प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
घोषणा
चैत १३, २०८२
म्याद
१०० दिन
प्रगतिमा
'राष्ट्रिय एकीकृत डिजिटल शासन प्लेटफर्म' स्थापना गरी Digital Governance Blueprint कार्यान्वयन गर्ने; राष्ट्रिय डाटा एक्सचेन्ज प्लेटफर्म स्थापना तथा सञ्चालनको कार्य १०० दिनभित्र प्रारम्भ गर्ने
☞ हाम्रो मूल्याङ्कन
विद्युतीय सुशासन बोर्डले २०८२ पुसदेखि नै राष्ट्रिय डाटा एक्सचेन्ज प्लेटफर्मको अध्ययन सुरु गरेको थियो। १०० दिनको म्याद नाघिसक्दा पनि प्लेटफर्म सञ्चालनमा आएको वा औपचारिक रूपमा प्रारम्भ भएको पुष्टि छैन। आव २०८३/८४ को नीति तथा कार्यक्रममा एकीकृत डिजिटल प्लेटफर्मको कुरा दोहोर्याइएको छ, तर प्रगति अध्ययन र ब्लुप्रिन्ट तहमै छ।
🏛 सरकारी दाबी · Partially Claimed
राष्ट्रिय एकीकृत डिजिटल शासन प्लेटफर्म/डाटा एक्सचेन्जको प्रत्यक्ष दाबी छैन; LRIMS-NID अन्तरआबद्धता, निकायबीच API लगायत खण्डित अन्तरआबद्धताका काम भइरहेको दाबी। (पृ. ९, १२)
🔗 अर्को ट्र्याकसँग सम्बन्ध
4
सबै सार्वजनिक सेवा अनलाइन
प्रगतिमा
📎 नागरिक प्रमाण
अझै कुनै प्रमाण थपिएको छैन।
+ प्रमाण / स्रोत थप्नुहोस्
यो मूल्याङ्कनसँग तपाईं सहमत हुनुहुन्छ?