⋯
डिजिटल गभर्नेन्स र व्यक्तिगत डाटा संरक्षणसम्बन्धी नीति तथा कानूनको तर्जुमा ६० दिनभित्र…
◐ प्रगतिमा
⏱ म्याद: ६० दिन 🤝 साझा प्रतिबद्धता र समन्वय · सञ्चार तथा सूचना प्रविधि मन्त्रालय; कानून मन्त्रालय
घोषणा
चैत १३, २०८२
म्याद
६० दिन
प्रगतिमा
डिजिटल गभर्नेन्स र व्यक्तिगत डाटा संरक्षणसम्बन्धी नीति तथा कानूनको तर्जुमा ६० दिनभित्र गर्ने
☞ हाम्रो मूल्याङ्कन
व्यक्तिगत डाटा संरक्षण नीति, २०८२ को मस्यौदा अघिल्लो सरकारकै पालामा (असार १७, २०८२) सार्वजनिक भएको थियो र अझै मस्यौदा चरणमै छ। नीति स्वीकृत भएको वा डाटा संरक्षण कानुन तर्जुमा भई संसदमा पुगेको पुष्टि छैन। ६० दिनको म्याद नाघिसकेको छ।
🏛 सरकारी दाबी · Not Mentioned
डिजिटल गभर्नेन्स र व्यक्तिगत डाटा संरक्षण नीति/कानून तर्जुमाबारे प्रतिवेदनमा दाबी छैन।
⚠ भिन्नता: Report silent, tracker In Progress
🔗 अर्को ट्र्याकसँग सम्बन्ध
37
डिजिटल अर्थतन्त्र
प्रगतिमा
📎 नागरिक प्रमाण
अझै कुनै प्रमाण थपिएको छैन।
+ प्रमाण / स्रोत थप्नुहोस्
यो मूल्याङ्कनसँग तपाईं सहमत हुनुहुन्छ?
🔖 स्रोत:
pri.gov.np ↗