⋯
सूचना प्रविधि तथा डिजिटल गभर्नेन्स सम्बन्धी नियमन गर्ने स्वतन्त्र नियामक निकाय…
◐ प्रगतिमा
⏱ म्याद: ६० दिन 🤝 साझा प्रतिबद्धता र समन्वय · सञ्चार तथा सूचना प्रविधि मन्त्रालय; कानून मन्त्रालय
घोषणा
चैत १३, २०८२
म्याद
६० दिन
प्रगतिमा
सूचना प्रविधि तथा डिजिटल गभर्नेन्स सम्बन्धी नियमन गर्ने स्वतन्त्र नियामक निकाय (Independent Regulatory Authority) स्थापनाका लागि कानूनी तथा संस्थागत प्रबन्ध ६० दिनभित्र गर्ने
☞ हाम्रो मूल्याङ्कन
६० दिनको म्याद नाघिसक्दा पनि स्वतन्त्र नियामक निकाय स्थापना भएको छैन। सरकारले बरु सूचना प्रविधि विभाग, एकीकृत डाटा व्यवस्थापन केन्द्र र राष्ट्रिय साइबर सुरक्षा केन्द्रलाई प्रधानमन्त्री कार्यालय मातहत ल्याएको छ, जुन 'स्वतन्त्र' नियामकको मर्मसँग मेल खाँदैन। विद्युतीय सुशासन बोर्डलाई नियामक बनाउने छलफल भए पनि निर्णय भएको छैन।
🏛 सरकारी दाबी · Not Mentioned
सूचना प्रविधिको स्वतन्त्र नियामक निकाय स्थापनाबारे प्रतिवेदनमा दाबी छैन।
⚠ भिन्नता: Report silent, tracker In Progress
📎 नागरिक प्रमाण
अझै कुनै प्रमाण थपिएको छैन।
+ प्रमाण / स्रोत थप्नुहोस्
यो मूल्याङ्कनसँग तपाईं सहमत हुनुहुन्छ?
🔖 स्रोत:
ekantipur.com ↗