⋯
सूचना प्रविधि तथा विद्युतीय शासन कार्यालय स्थापना गर्ने
✓ सम्पन्न
⏱ म्याद: ३ महिना 🤝 साझा प्रतिबद्धता र समन्वय · सञ्चार तथा सूचना प्रविधि मन्त्रालय; प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
घोषणा
चैत १३, २०८२
म्याद
३ महिना
सम्पन्न
भदौ १, २०८३
सूचना प्रविधि तथा विद्युतीय शासन कार्यालय स्थापना गर्ने; हालको सूचना प्रविधि विभाग खारेज गर्ने; यो कार्य ३ महिनाभित्र सम्पन्न गर्ने
☞ हाम्रो मूल्याङ्कन
सूचना प्रविधि विभाग खारेज गरी प्रधानमन्त्री कार्यालय मातहत 'सूचना प्रविधि तथा विद्युतीय शासन कार्यालय' स्थापना गर्ने वाचा पूरा भएको छ। साउन २९ मा ओ एन्ड एम र किताबखानामा पद दर्ता सम्पन्न भएको जानकारी दिइयो र भदौ १, २०८३ देखि कार्यालयले नयाँ संरचनाअनुसार पूर्ण रूपमा काम सुरु गरेको छ। ३ महिनाको म्यादभन्दा करिब डेढ महिना ढिलो भएको हो।
🏛 सरकारी दाबी · Not Mentioned
सूचना प्रविधि तथा विद्युतीय शासन कार्यालय स्थापना र सूचना प्रविधि विभाग खारेजीबारे प्रतिवेदनमा दाबी छैन।
⚠ भिन्नता: Report silent, tracker In Progress
📎 नागरिक प्रमाण
अझै कुनै प्रमाण थपिएको छैन।
+ प्रमाण / स्रोत थप्नुहोस्
यो मूल्याङ्कनसँग तपाईं सहमत हुनुहुन्छ?