⋯
Data-based end-to-end e-procurement monitoring प्रणाली ९० दिनभित्र लागू गर्ने
◐ प्रगतिमा
⏱ म्याद: ९० दिन 🤝 साझा प्रतिबद्धता र समन्वय · सार्वजनिक खरिद अनुगमन कार्यालय; अर्थ मन्त्रालय
घोषणा
चैत १३, २०८२
म्याद
९० दिन
प्रगतिमा
☞ हाम्रो मूल्याङ्कन
सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश र असार ३०, २०८३ मा स्वीकृत पन्ध्रौं संशोधन नियमावलीले e-GP लाई प्राथमिकता दिने, e-GP बोलपत्रमा दस्तुर नलाग्ने र सरकारी ई-मार्केटप्लेस स्थापना गर्ने व्यवस्था गरेका छन्। तर बोलपत्रदेखि भुक्तानीसम्म सम्पूर्ण चक्रलाई डाटामा आधारित रूपमा अनुगमन गर्ने end-to-end प्रणाली ९० दिनभित्र सञ्चालनमा आएको प्रमाण छैन।
🏛 सरकारी दाबी · Claimed Completed
आयोजना छनोटदेखि भुक्तानीसम्मको प्रक्रियामा पारदर्शिता र ट्र्याकिङ सुनिश्चित गर्ने प्रणाली विकास भएको दाबी। (पृ. २२)
⚠ भिन्नता: Report claims Completed, tracker In Progress
📎 नागरिक प्रमाण
अझै कुनै प्रमाण थपिएको छैन।
+ प्रमाण / स्रोत थप्नुहोस्
यो मूल्याङ्कनसँग तपाईं सहमत हुनुहुन्छ?
🔖 स्रोत:
lawcommission.gov.np ↗