⋯
'निजी क्षेत्र संरक्षण एवं प्रवर्धन रणनीति (PSPP)' स्वीकृत गरी तत्काल कार्यान्वयन गर्ने
✓ सम्पन्न
⏱ म्याद: तत्काल 🤝 साझा प्रतिबद्धता र समन्वय · प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय; अर्थ मन्त्रालय
घोषणा
चैत १३, २०८२
म्याद
तत्काल
सम्पन्न
☞ हाम्रो मूल्याङ्कन
मन्त्रिपरिषद्को असार २४, २०८३ को बैठकले 'निजी लगानी संरक्षण तथा प्रवर्धन रणनीति' स्वीकृत गरेको छ। नेपाल उद्योग वाणिज्य महासंघले जेन-जी आन्दोलनपछिको क्षति र असुरक्षा सम्बोधन गर्न यसको अवधारणापत्र पेस गरेको थियो। 'तत्काल' स्वीकृत गर्ने वाचा करिब तीन महिनापछि पूरा भएको हो र रणनीतिको कार्यान्वयन हेर्न बाँकी छ।
🏛 सरकारी दाबी · Claimed Completed
निजी क्षेत्रको मनोबल उच्च बनाउन निजी क्षेत्र संरक्षण एवं प्रवर्द्धन रणनीति तर्जुमा गरिएको दाबी। (पृ. २०)
⚠ भिन्नता: Report claims Completed, tracker In Progress
🔗 अर्को ट्र्याकसँग सम्बन्ध
19
उत्पादन-वृद्धि-केन्द्रित अर्थतन्त्र
प्रगतिमा
📎 नागरिक प्रमाण
अझै कुनै प्रमाण थपिएको छैन।
+ प्रमाण / स्रोत थप्नुहोस्
यो मूल्याङ्कनसँग तपाईं सहमत हुनुहुन्छ?
🔖 स्रोत:
karobardaily.com ↗