⋯
प्रधानमन्त्री कार्यसम्पादन एकाइ (PM Delivery Unit) तत्काल स्थापना गर्ने
✓ सम्पन्न
⏱ म्याद: तत्काल 🤝 साझा प्रतिबद्धता र समन्वय · प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
घोषणा
चैत १३, २०८२
म्याद
तत्काल
सम्पन्न
असार १८, २०८३
प्रधानमन्त्री कार्यसम्पादन एकाइ (PM Delivery Unit) तत्काल स्थापना गर्ने; KPI, मन्त्रालयगत कार्यसम्पादन ट्र्याकिङ, केन्द्रीय ड्यासबोर्ड सञ्चालन गर्ने
☞ हाम्रो मूल्याङ्कन
मन्त्रिपरिषद्को असार १८, २०८३ को बैठकले 'प्रधानमन्त्री कार्यसम्पादन एकाइ (सञ्चालन तथा व्यवस्थापन) दिग्दर्शन, २०८३' स्वीकृत गरी एकाइलाई औपचारिक संरचना दिएको छ। मन्त्रालयहरूले ३०० भन्दा बढी KPI सहितका काम एकाइमा बुझाउँछन् र हरेक महिनाको ७ गतेभित्र प्रगति पठाउँछन्। 'तत्काल' भनिएको वाचा करिब तीन महिनापछि औपचारिक रूपमा पूरा भएको हो। नागरिकले हेर्न मिल्ने सार्वजनिक केन्द्रीय ड्यासबोर्ड भने अझै सार्वजनिक भएको छैन।
🏛 सरकारी दाबी · Claimed Completed
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गत प्रधानमन्त्री कार्यसम्पादन एकाइ (PM Delivery Unit) स्थापना गरिएको दाबी। (पृ. १४)
⚠ भिन्नता: Report claims Completed, tracker In Progress
🔗 अर्को ट्र्याकसँग सम्बन्ध
17
संघीय मन्त्रालय १८ मा सीमित
सम्पन्न
27
सार्वजनिक आयोजना 'मिसन मोड' मा
प्रगतिमा
📎 नागरिक प्रमाण
अझै कुनै प्रमाण थपिएको छैन।
+ प्रमाण / स्रोत थप्नुहोस्
यो मूल्याङ्कनसँग तपाईं सहमत हुनुहुन्छ?