⋯
१३९ भन्दा बढी कोषहरू छरिएर दोहोरिएका समस्या समाधान गर्न ६० दिनभित्र समान प्रकृतिका…
◐ प्रगतिमा
⏱ म्याद: ६० दिन 💰 राजस्व र वित्त · अर्थ मन्त्रालय
घोषणा
चैत १३, २०८२
म्याद
६० दिन
प्रगतिमा
१३९ भन्दा बढी कोषहरू छरिएर दोहोरिएका समस्या समाधान गर्न ६० दिनभित्र समान प्रकृतिका कोषहरूको एकीकरण तथा रकम उच्च प्रतिफलयुक्त परियोजनामा लगानी गर्ने ढाँचा तयार गर्ने
☞ हाम्रो मूल्याङ्कन
सरकारको १०० दिने विवरणअनुसार महालेखा नियन्त्रक कार्यालयले समान प्रकृतिका कोष एकीकरणको अध्ययन प्रतिवेदन अर्थ मन्त्रालयमा बुझाएको छ, जसअनुसार १९६ भन्दा बढी कोषमा ८४ अर्ब ८४ करोड रुपैयाँ मौज्दात छ र परिचालनका लागि कानुन संशोधन प्रक्रियामा छ। महालेखापरीक्षकका अनुसार ३७ कोषबाट मात्र ४५ अर्बभन्दा बढी राज्यकोषमा फिर्ता लिन सकिन्छ, तर सरकारले मोडालिटी तय गरेको छैन।
🏛 सरकारी दाबी · Claimed In Progress
महालेखा नियन्त्रक कार्यालयले कोष एकीकरणको अध्ययन प्रतिवेदन अर्थ मन्त्रालयलाई बुझाएको; १९६+ कोषमा रु. ८४.८४ अर्ब मौज्दात परिचालनका लागि कानून संशोधन प्रक्रियामा रहेको दाबी। (पृ. १८)
📎 नागरिक प्रमाण
अझै कुनै प्रमाण थपिएको छैन।
+ प्रमाण / स्रोत थप्नुहोस्
यो मूल्याङ्कनसँग तपाईं सहमत हुनुहुन्छ?
🔖 स्रोत:
capitalnepal.com ↗