⋯
IT लाई 'राष्ट्रिय रणनीतिक उद्योग' घोषणा
✓ सम्पन्न
⏱ म्याद: १० वर्ष 💻 डिजिटल शासन
घोषणा
म्याद
१० वर्ष
सम्पन्न
IT लाई 'राष्ट्रिय रणनीतिक उद्योग' घोषणा; 'आइटी प्रवर्द्धन बोर्ड'; आयकर सहुलियत; प्रत्येक प्रदेशमा डिजिटल पार्क; 'ग्लोबल टेक हब'।
मुख्य लक्ष्य / सूचक: IT निर्यात $१.५ अर्ब → $३० अर्ब
☞ हाम्रो मूल्याङ्कन
सरकारी बुँदा 57 (सम्पन्न, प्रमुख समकक्ष):
जोखिमभार घटाउँदा बैंक तथा वित्तीय संस्थाको ऋण प्रवाह गर्ने क्षमता बढ्छ । सरकारले १०० बुँदे कार्यसूचीमा कृषि, साना तथा मझौला उद्यमी र सूचना प्रविधि क्षेत्रमा जोखिम भार घटाउने उल्लेख थियो । सोही निर्णयका आधारमा राष्ट्र बैंकले यी तीन क्षेत्रमा प्रवाह हुने कर्जाको जोखिम भार घटाएको हो ।
सरकारी बुँदा 40 (प्रगतिमा, थप सम्बन्धित):
नेपाल सरकारले देशको डिजिटल प्रणालीलाई व्यवस्थित, सुरक्षित र नियमनकारी दायरामा ल्याउनका लागि संसद्मा ‘सूचना प्रविधि तथा साइबर सुरक्षा विधेयक’ दर्ता गराएको छ। तीव्र गतिमा विकास भइरहेको प्रविधिको युगमा अनलाइन सेवा प्रवाहलाई भरपर्दो बनाउन र सम्भावित साइबर जोखिमहरूलाई न्यूनीकरण गर्न यो विधेयक अघि सारिएको हो।
यस नयाँ कानुनी व्यवस्थाले हाल कार्यान्वयनमा रहेको करिब दुई दशक पुरानो ‘विद्युतीय कारोबार ऐन, २०६३’ लाई पूर्ण रूपमा विस्थापित गर्नेछ।

🔗 अर्को ट्र्याकसँग सम्बन्ध
40
सूचना प्रविधि तथा विद्युतीय शासन विधेयक ६० दिनभित्र तर्जुमा गर्ने
प्रगतिमा
57
साना तथा मझौला उद्योग (SME), कृषि तथा सूचना प्रविधि क्षेत्रको ऋणप्रवाहमा हाल रहेको…
सम्पन्न
📎 नागरिक प्रमाण
अझै कुनै प्रमाण थपिएको छैन।
+ प्रमाण / स्रोत थप्नुहोस्
यो मूल्याङ्कनसँग तपाईं सहमत हुनुहुन्छ?
🔖 स्रोत: ekantipur.com ↗ +1