⋯
अनावश्यक तथा दोहोरिएका प्रक्रियाहरू हटाउन BPR मार्फत सेवा प्रवाह सरल, छिटो र परिणाममुखी…
✓ सम्पन्न
⏱ म्याद: ३० दिन 🤝 साझा प्रतिबद्धता र समन्वय · सबै सार्वजनिक निकायहरू
घोषणा
चैत १३, २०८२
म्याद
३० दिन
सम्पन्न
वैशाख ७, २०८३
अनावश्यक तथा दोहोरिएका प्रक्रियाहरू हटाउन BPR मार्फत सेवा प्रवाह सरल, छिटो र परिणाममुखी बनाउन ३० दिनभित्र कार्यविधि, मापदण्ड र अनुगमन प्रणाली तयार/संशोधन गर्ने
☞ हाम्रो मूल्याङ्कन
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले वैशाख ७, २०८३ मा 'कार्यप्रक्रिया पुनर्संरचना (BPR) कार्यान्वयन सम्बन्धी मार्गदर्शन, २०८३' जारी गरी ३० दिनको म्यादभित्रै वाचा पूरा गरेको छ। त्यसपछि सरकारले करिब चार दर्जन निर्देशन, कार्यविधि र परिपत्र जारी गरेको छ र भदौ ३१ मा 'सरकारी निर्णय प्रक्रिया सरलीकरण तथा डिजिटल बनाउने सम्बन्धी नियमावली, २०८३' स्वीकृत गरेको छ। अनुगमन प्रणाली कति प्रभावकारी छ भन्ने स्वतन्त्र मूल्याङ्कन बाँकी छ।
🏛 सरकारी दाबी · Claimed In Progress
कार्य प्रक्रिया पुनर्संरचना (BPR) कार्यान्वयनसम्बन्धी मार्गदर्शन, २०८३ स्वीकृत गरी कार्यान्वयन भइरहेको दाबी। (पृ. १३)
🔗 अर्को ट्र्याकसँग सम्बन्ध
9
तहगत फाइल प्रणाली अन्त्य
प्रगतिमा
📎 नागरिक प्रमाण
अझै कुनै प्रमाण थपिएको छैन।
+ प्रमाण / स्रोत थप्नुहोस्
यो मूल्याङ्कनसँग तपाईं सहमत हुनुहुन्छ?
🔖 स्रोत:
opmcm.gov.np ↗