Skip to main content

सार्वजनिक जग्गाको संरक्षण तथा अतिक्रमण नियन्त्रण गर्न डिजिटल अभिलेख तयार गर्ने, निगरानी…

◐ प्रगतिमा ⏱ म्याद: तत्काल / १५ दिन 🌾 कृषि, भूमि र पूर्वाधार · भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय; नापी विभाग
घोषणा चैत १३, २०८२
म्याद तत्काल / १५ दिन
प्रगतिमा
सार्वजनिक जग्गाको संरक्षण तथा अतिक्रमण नियन्त्रण गर्न डिजिटल अभिलेख तयार गर्ने, निगरानी प्रणाली सुदृढ गर्ने तथा अवैध कब्जा हटाउने कार्य तत्काल प्रारम्भ गर्ने; बाल संगठनको जग्गा अतिक्रमण सम्बन्धी अनुसन्धान १५ दिनभित्र शुरु गर्ने
☞ हाम्रो मूल्याङ्कन
भूमि व्यवस्था मन्त्रालय र नापी विभागले सरकारी, सार्वजनिक र गुठी जग्गाको नक्सासहितको डिजिटल अभिलेख तयार गरिरहेका छन् र असार २ मा रावल आयोगको प्रतिवेदनमा उल्लिखित अतिक्रमित जग्गा रोक्का गर्न निर्देशन दिइएको छ। मन्त्रिपरिषद्ले असार ५ मा सरकारी जग्गा दर्ता, उपयोग तथा लिजसम्बन्धी कार्यनीति, २०७९ खारेज गरेको छ। तर बाल संगठनको जग्गा अतिक्रमणको अनुसन्धान १५ दिनभित्र सुरु भएको पुष्टि छैन।
🏛 सरकारी दाबी · Claimed In Progress
रावल आयोग प्रतिवेदन कार्यान्वयनमा; बाल संगठनको जग्गाको अभिलेख अद्यावधिक (६,७७१ कित्तासहित); अतिक्रमित जग्गा खाली गर्न समिति गठन; त्रि.वि. जग्गा खोजबिन प्रतिवेदन कार्यान्वयनका लागि १७ निकायलाई पत्राचारको दाबी। (पृ. ९-१०)
📎 नागरिक प्रमाण

अझै कुनै प्रमाण थपिएको छैन।

+ प्रमाण / स्रोत थप्नुहोस्
यो मूल्याङ्कनसँग तपाईं सहमत हुनुहुन्छ?
स्वकीय Swakiya
Swakiya
नमस्कार! म तपाईंको HamroNeta AI सहायक — स्वकीय हुँ। नेपालको शासन, सांसद, वा नीतिका बारेमा सोध्नुहोस् — वा तल टाप गर्नुहोस्।
Hello! I'm your HamroNeta AI assistant, Swakiya. Ask about Nepal's government, MPs, or policy — or tap an option below.